back
CTIZAN AD

को–को छन् त सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्समा

वि.सं.२०७६ पुस ३ बिहीवार

1.2K 

shares

पौष ३ काठमाडौँ ।  २०१९–२० को विग ब्यास लिग पौष १ गतेबाट सुरु भएको छ । विग ब्यास लिगमा नेपाली क्रिकेट स्टार सन्दिप लामिछाने पनि खेल्ने छन् । उनि मेलबर्न स्टार्समा आवद्ध रहेका छन् । उनले गत बर्षको विग ब्यास लिगमा पनि मेलबर्न स्टार्सबाटै खेलेका थिए । उनले गत बर्ष मेलबर्नका लागि ७ खेल्दैँ ११ विकेट लिएका थिए । उनी आवद्ध रहेको टिम मेलबर्न स्टार्सको कप्तानी अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले गर्ने छन । शुक्रबार मेलबर्न स्टार्सले ब्रिस्बेन हिटसँग पहिलो खेल खेल्ने छ ।

मेलबर्न स्टार्सका सबै खेलाडीको नाम यस प्रकारका रहेका छन :

ग्लेन म्याक्सवेल, डेल स्टेन, मार्कस स्टोइनिस, नेथन कोल्टर नाइल, पिटर हयन्डस्काँम्ब, सन्दिप लामिछाने, एडम जम्पा, निक म्याडिन्सन, बेन डन्क, डेनियल वरवल, हिल्टन कार्टराइट, जैक्सन कोलम्यान, निक लार्किन, सेब गोच, क्लिन्ट हिन्चलिफ, प्याट्रिक ब्राउन, जोनाथन मर्लो, लान्स मोरिस, टन ओ कोनेल ।

वि.सं.२०७६ पुस ३ बिहीवार १०:४० मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...