back
CTIZAN AD

कर्मचारीको आवश्यता, दिनुहोस् आवेदन

वि.सं.२०७६ पुस ३ बिहीवार

990 

shares

३ पुस, काठमाडौँ । मास ह्युमन रिर्सोस पाइभेट लिमीटेडले अनुभवी र योग्यता पुगेका केहि कर्मचारीहरुको माग गरेको छ ।

उक्त कम्पनीले अफिस सेक्रेटरीमा २ जना अंग्रेजी र कम्प्युटर जानेको हुनुपर्ने र डकुमेन्टेशनमा पनि २ जना र दुवै पदको लागि डिप्लोमा गरेको कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४३८३०८०, ४३८३०८८ वा ईमेलः masshuman123@gmail.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

यसैबिच फुटवेयर कम्पनीले पनि सक्षम, दक्ष र अनुभवी भएका बजार प्रमुखमा १, बजार व्यवस्थापकमा १ र लेखापालमा १ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

थप जानकारीका लागि फोनः नं. ९८५१११७१८८ वा इमेलः steponfootwear@gmail.com  मा सम्पर्क गर्न सकिने सूचना दिइएको छ ।

त्यसैगरि बिराट नेपाल मेडिकल ट्रस्टले प्रोजेक्टर म्यानेजरमा १, फाइनान्स एण्ड एडमिन अफिसरमा १ र ड्राइभर कम म्यानेजरमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्नो सम्पुर्ण शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र उक्त कम्पनीको कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि ईमेलः bnmt.recruitment@gmail.com  मा मेल गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ पुस ३ बिहीवार १०:३१ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...