back
CTIZAN AD

महरा प्रकरण : उच्च अदालत पाटनद्धारा जिल्ला अदालतकै आदेश सदर

वि.सं.२०७६ पुस ३ बिहीवार

936 

shares

३ पु्ष, काठमाण्डौं । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्ण बहादुर महराको निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाई गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधिश नहकुल सुवेदी र टेक नारायण कुँवरको इजलासले विहिबार महराले गरेको पुनरावेदनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालत काठमाण्डौंको आदेशलाई नै सदर गरेको हो ।

संसदकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपपछि असोज १९ गते पक्राउ परेका महरालाई काठमाण्डौं जिल्ला अदालतले कात्तिक १९ गते भएको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाएको हो । महरा डिल्लीबजारस्थि कारागारको थुनामा रहेका छन् ।

वि.सं.२०७६ पुस ३ बिहीवार १८:११ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...