back
CTIZAN AD

एआइएले जित्यो एकैदिन २ स्वर्ण

वि.सं.२०७६ पुस ७ सोमवार

1.4K 

shares

७ पुस, काठमाडौँ । बुद्धनगरमा रहेको अवेरनेस इन्टरनेसनल एकेडेमी विद्यालयले उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय तिन छुट्टाछुट्टै प्रतियोगीतामा २ स्वर्ण र २ रजत पदक प्राप्त गरेको छ ।

न्यु समीट स्कुलले आयोजना गरेको मल्टी मिडिया प्रिजेन्टटेशनमा ३० विद्यालयका प्रतिष्प्रर्धीलाई उछिन्दै एआएका विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन् । उक्त प्रतियोगीतामा विजयी विद्यार्थीले नगद २० हजार रुपैँया सहित, सील्ड र प्रमाणपत्र प्राप्त गरेको एकेडेमीका प्रिन्सीपल विमल घीमीरेले जानकारी दिए ।

यसैगरी सोही विद्यालयका विजय राइले राष्ट्रव्यापी सोतोकान प्रतियोगीताको स्वर्ण पदक जितेका छन् । विद्यालयका अर्का विद्यार्थी विपीन कँडेल र विवेक थापाले नेशनल कराते डोजोद्वारा आयोजीत उपत्यकाव्यापी कराते प्रतियोगीतामा दोश्रो स्थान हाँसील गरेको घीमीरेले बताए ।

वि.सं.२०७६ पुस ७ सोमवार १६:०५ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...