back
CTIZAN AD

प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना

वि.सं.२०७६ पुस ८ मंगलवार

906 

shares

८ पुस, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले एक सूचना प्रकाशित गरेको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै मसिंर २२ गते प्रकाशित सेवा करारको आवशयकता सम्बन्धी सूचनाअनुसारको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी समयतालिका प्रकाशित गरिएको हो ।

उक्त प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको विस्तृत विवरण परिषद्को वेबसाइट धधध।अतभखत।यचन।लउ मा प्रकाशित गरिएको परिषद्ले सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार ११:०१ मा प्रकाशित

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ...