back
CTIZAN AD

श्रीलंका विरुद्धको श्रृखलाबाट रोहित शर्मा र मोहम्मद शमी टिमबाट बाहिर, क-कसले पाए त मौका ?

वि.सं.२०७६ पुस ८ मंगलवार

804 

shares

८ पौष, काठमाडौँ ।  भारतीय क्रिकेट टिमले श्रीलंका र अष्ट्रेलिया विरुद्धको टि–२० र ODI श्रृखलाका लागि टिमको धोषणा गरेको छ । भारतले पहिले श्रीलंका विरुद्ध तिनवटा टि–२० खेल खेल्ने छ त्यसपछि अष्ट्रेलिया विरुद्ध तिनवटा ODI खेल्ने छ ।

रोहित शर्मा र मोहम्मद शमीले श्रीलंका विरुद्धको तिन टि–२० खेल खेल्ने छैनन् । रोहित शर्मा र मोहम्मद शमीलाई भारतीय क्रिकेट टिमले श्रीलंका विरुद्धको टि–२० श्रृखलामा विश्राम दिने निणर्य गरेको छ । रोहित र शमीले अष्ट्रेलिया विरुद्धको ODI श्रृखला भने खेल्ने छन । रोहित र्शमाको स्थानमा भारतका अर्का ओपनर शिखर धवनले मौका पाएका छन । भुवनेश्वर कुमार र दिपक चहारले पनि चोटमा कारण दुवै श्रृखलाबाट बाहिरीएका छन ।

भारतका लागि जसप्रित बुमराह भने टिममा फर्केका छन् । भारतका पुर्वकप्तान महेन्द्र सिहं धोनी अझै पनि टिममा अटाएका छैनन् ।

श्रीलंका विरुद्धको टि–२० श्रृखलाका लागि १५ खेलाडिहरुका नाम यसप्रकार रहेका छन :

विराट कोहली, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, संजू स्यामसन, रिषभ पंत, शिवम दुबे, युजवेंद्र चहल, कुलदिप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, नवदीप सैनी, जसप्रीत बुमराह, वाशिंगटन सुन्दर ।

अष्ट्रेलिया विरुद्धको ODI श्रृखलाका लागि १६ खेलाडिका नाम यसप्रकार रहेका छन :

विराट कोहली, रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयर अय्यर, रिषभ पंत, मनिस पांडे, केदार जाधव, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदिप यादव, नवदीप सैनी, जसप्रीत बुमराह, शार्दुल ठाकुर, मोहम्मद शमी ।

वि.सं.२०७६ पुस ८ मंगलवार ११:०५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...