back
CTIZAN AD

करिना भन्छिन् -अक्षयले जे छुन्छ त्यो सुन बन्छ

वि.सं.२०७६ पुस ८ मंगलवार

678 

shares

८ पुस, काठमाडौँ । हाल अक्षय कुमार र करिना कपुर आफ्नो नयाँ चलचित्र गुड न्युज का कारण चर्चामा रहेका छन् ।

कपुर फिल्म यूनिट सँगै उक्त चलचित्रको प्रचारप्रसारमा व्यस्त छिन् । सोहि चलचित्रको प्रचारप्रसारको क्रममा आफ्ना को–आर्टिस्ट अक्षय कुमारको तारिफ गर्दै बलिउडका महानायक अमिताभ बच्चनसँग तुलना गर्दै उनी भन्छिन्–अक्षयले जे छुन्छन् सुन बन्ने र अमिताभले जुन फिल्ममा हात हाल्छन् त्यो सफल भएजस्तै अक्षयले पनि अभिनय गरेका जुन फिल्म पनि सफल भएको उनले बताएकी छन् ।

राज मेहताद्वारा निर्देशित उक्त चलचित्रमा कपुर र कुमारका साथमा कियारा आडवाणी र दिलजित दोसाँझ मुख्य भूमिकामा रहेका छन् । उनीहरु अभिनित गुड न्युज चलचित्र भारतमा तीन हजार स्क्रिनमा प्रदर्शन हुँदैछ भने ३ हजार ६ सय स्क्रिनमा एकसाथ रिलिज हुने बताइएको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार ११:२३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...