back
CTIZAN AD

स्नातोकर तह संचालनको लागि महायज्ञ

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.4K 

shares
dhanyanchal-in-parbat
पर्वत र त्रिवेणी- पैयुँ बहुमुखी क्याम्पसले स्नातोकर तह कक्षा संचालनगर्न श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ संचालन गरेको छ ।

शिक्षामा दान महादान भन्ने नारालाई आत्म सात गर्दै पर्वतको त्रिवेणी गाविसमा अवस्थित पैयुँ बहुमुखी क्याम्पसले मंसिर १९ गते बाट श्रीमद्भागवत धनधान्याञ्चल सुभारम्भ गरेको हो ।  आगामी मंसिर २८ गते सम्म संचालन हुने महायज्ञको समुउद्घाटन पर्वत क्षेत्र नं २ का सभासद विकास लम्सालले गरेका थिए ।

उद्घाटनको क्रममा लम्सालले क्याम्पसको विकासको लागि भन्दै २०,००,००० रुपैया सहयोग समेत गरेका छन ।  यस्तै क्याम्पसको भौतिक पूर्वाधार निर्माण, प्राविधिक शिक्षाको लागि  त्रिवेणी ९ निवासी लोक प्रसाद अर्यालले १०,०५,५५५ रुपैया सहयोग गरेका छन । महायज्ञमा भागवत ज्ञानको कथावाचन विश्वविख्यात कथावाचक पं इश्वरकृष्ण भुर्तेलले गर्दै आएका छन ।

क्याम्पसको विकासको लागि सहयोग गर्ने सहयोगीदाताहरु बढ्ने क्रम जारी रहेको पैयुँ बहुमुखी क्याम्पसले जानकारी दिएको छ ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:२० मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...