back
CTIZAN AD

छाउगोठमा मृत्यु हुनेक्रम बढेपछि भत्काइए ६० छाउगोठ

वि.सं.२०७६ पुस ९ बुधवार

807 

shares

९ पुस, अछाम । मसिंर १५ गतेराति अछामको साँफेबजार नगरपालिका ३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो उक्त घटनापछि अछामका जनप्रतिनिधि र राजनीतिक दललगायत सरोकारवालाले पुनः छाउपडीबिरुद्ध अभियान चलाएका छन् ।

साँफेबगर ३ का वडाध्यक्ष कृष्ण बुढाका अनुसार पार्वतीले छाउ बार्न प्रयोग गरेको गोठसहित ६० वटा छाउगोठ भत्काइएको छ । सिद्धेश्वरका ८ सय २६ घरधुरीमा छाउगोठमा बस्ने गरे नगरेको र छाउ बार्ने अवस्थाबारे अनुगमन गरिएको उनले बताए ।

‘जबसम्म छाउगोठ रहन्छन्, तबसम्म तिनमा ज्यान जाने सम्भावना रहन्छ भन्ने निष्कर्ष निकाल्यौं,’ उनले भने, ‘एकचरण सिद्धेश्वरका सबै घरधुरी अनुगमन गरेर सकियो । पुराना संरचना, सानो घर, एउटा मात्रै कोठा भएका घरमा अझै पनि समस्या देखियो । ’ वडाध्यक्ष बुढाका अनुसार भौतिक संरचना अभावले छाउगोठमा बस्नेहरुको बाध्यतालाई वडा र नगरबाट विशेष पहल गरेर घरमा बसाउने उनले बताए । बुधबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ पुस ९ बुधवार ०७:३९ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...