back
CTIZAN AD

चिनियाँ नागरिक समाउन ‘चार्ली फक्सर’ अपरेसन

वि.सं.२०७६ पुस १० बिहीवार

825 

shares

१० पुस, काठमाडौँ । नेपाल बसेर चीनमा साइबर तथा आर्थिक अपराधका घटना गराएको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले उनीहरुलाई स्वदेश पठाउन अध्यागमन विभागसँग बाटो खोज्ने तयारी गरेको छ ।

‘चार्ली फक्सर’ नाम दिइएको सो अपरेसनका क्रममा गत सोमबार राजधानीका विभिन्न स्थानबाट १ सय १४ पुरुष र आठ महिला गरी १ सय २२ जना पक्राउ परेका थिए ।

प्रारम्भीक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुले नेपालमा अपराध गरेको कुनै प्रमाण नभेटिएपछि प्रहरी उनीहरुमाथि कसरी कारबाही गर्ने भन्नेमा अन्योलमा पर्दै आएको छ । प्रहरीले उनीहरुलाई टुरिष्ट भिसा’ दुरुपयोग गरेर नेपाल बसेको भन्दै स्वदेश पठाउने बारे अध्यागमन विभागसँग सहकार्य गर्ने तयारी गरेको हो । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस १० बिहीवार ०७:१५ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...