back
CTIZAN AD

एन्टिरेबिज भ्याक्सिनको चरम अभाव

वि.सं.२०७६ पुस १० बिहीवार

660 

shares

१० पुस, काठमाडौँ । अन्तराष्ट्रिय रुपमा नै सन् २०३० भित्र रेबिजबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिए पनि नेपालमा रेबिजविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिनकै चरम अभाब देखिएको छ ।

एन्टिरेबिज भ्याक्सिनको चरम अभावका कारण सरकारलाई यो लक्ष्यमा पुग्न चुनौती देखिएको छ । कुनै पनि व्यक्तिलाई कुकुर वा अन्य पशुले टोकेमा उनलाई तत्काल भ्याक्सिनको आवश्यकता पर्छ ।

नेपालले प्रत्येक वर्ष २ लाख डोज एन्टिरेबिज भ्याक्सिन खरिद गर्दै आएको स्वास्थ्य सेवा विभागअन्तर्गतका ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । तर अहिलेसम्म मागअनुसारको भ्याक्सिन सरकरले उपलब्ध गराउन नसकेको विभागले स्वीकार गर्दै आएको छ । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस १० बिहीवार ०७:४५ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...