back
CTIZAN AD

नेपाल नागरिक उड्डयन प्राधिकरणमा करारमा जागिर खुल्यो , दिने होइन त आवेदन ?

वि.सं.२०७६ पुस १० बिहीवार

1.2K 

shares

१० पुस , काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयले एक सूचना प्रकाशित गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत दरबन्दीमा रिक्त रहेको पदमा करारमा कर्मचारी नियुक्ति गर्ने र स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी प्राधिकरणले बिहीबार सूचना प्रकाशित गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रितपूर्वकको दरखास्त फाराम पेश गर्न सूचनामा भनिएको छ ।

माग गरिएको पदको विवरण :सेवाः प्राविधिक, समूहः एभिएशन फायर सर्भिसेस, तहः चौथो, पदः सहायक
माग सङख्या : १४ जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीण र नागरिक उड्डयन सँग सम्बन्धित संस्थाबाट विमानस्थल उद्धार तथा अग्नी निवारण सम्बन्धी आधारभूत तालिम प्राप्त

परीक्षा दस्तुर: रु ४००
दरखास्त फाराम : रु १००

फाराम दस्तुर र परीक्षा दस्तुर जम्मा गर्नुपर्ने स्थान एन.एम.बी. बैंकको जुनसुकै शाखा कार्यालयबाट प्राधिकरणको खाता न ००१००१२६११५०००४३ मा जम्मा गर्नुपर्नेछ ।

विस्तृत जानकारीका लागि प्राधिकरण प्रधान कार्यालयको प्रशासन विभागमा बुझ्न सकिने सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ पुस १० बिहीवार ०९:१५ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान को आयोजनामा १२ औँ रचना...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

सिद्धार्थनगर (भैरहवा) । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...