back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस १० बिहीवार

1.5K 

shares

१० पुष, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको हो ।

बैंकका अनुसार आज (पुष १० डिसेम्बर २६ ) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२६ रुपैयाँ १९ पैसा र बिक्रिदर १२६ रुपैयाँ ८५ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४७ रुपैया ५६ पैसा रहेको छ भने विक्रिदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।

कति छ अन्य मुद्राको विवरण ?

Rate Request     archives…
Exchange Rate for 26 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.73
114.33
  European Euro
1
126.19
126.85
  UK Pound Sterling
1
147.56
148.33
 Swiss Franc
1
115.92
116.53
  Australian Dollar
1
78.71
79.13
 Canadian Dollar
1
86.45
86.90
  Singapore Dollar
1
83.93
84.37
 Japanese Yen
10
10.40
10.45
 Chinese Yuan
1
16.27
16.36
  Saudi Arabian Riyal
1
30.31
30.47
  Qatari Riyal
1
31.24
31.40
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
30.96
31.13
  Malaysian Ringgit
1
27.49
27.64
  South Korean Won
100
9.79
9.84
 Swedish Kroner
1
12.12
12.18
  Danish Kroner
1
16.88
16.97
  Hong Kong Dollar
1
14.60
14.68
  Kuwaity Dinar
1
374.61
376.59
  Bahrain Dinar
1
301.64
303.23

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७६ पुस १० बिहीवार ०९:०८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...