back
CTIZAN AD

ह्वात्तै बढ्यो सुनको मूल्य, कति छ आज प्रतितोला ?

वि.सं.२०७६ पुस ११ शुक्रवार

762 

shares

११ पुष, काठमाडौँ । आज शुक्रबार सुनको मूल्य ५ सय रुपैँयाले बढेको छ ।

बिहिबारको बजारमा छापावाला सुनको मुल्य ७२ हजार ८ सय रहेकोका आज ५ सय रुपैँयाले बढेर तोलाको ७३ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि बिहिबार तेजावी सुन ७२ हजार ५ मूल्यमा कारोबार भएकोमा आज ५ सय रुपैँयाले बढेर प्रतितोला ७३ हजार रुपैँयामा कारोबार भइरहेको छ ।

आजको बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदीको मूल्य ८ सय ९० रुपैँयामा कारोबार भएको थियो भने आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १०:५९ मा प्रकाशित

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...