back
CTIZAN AD

अब अनलाइनबाटै विदेशी मुद्रा सटही हुने

वि.सं.२०७६ पुस ११ शुक्रवार

669 

shares

११ पुष, काठमाडौँ । गिवत १७ वर्ष देखि बैंकिङ सेवा प्रदान गर्दै आएको सिदार्थ बैंकले अनलाइनबाटै विदेशी मुद्रा सटही हुने व्यवस्था मिलाएको छ ।

सस्टो टिकेटसँगको सहकार्यमा ल्याएको यो सुविधा अन्तर्गत सिदार्थ बैंकका ग्राहकले सस्तो टिकेटमार्फत अनलाइन टिकट खरीद गरिसकेपछि त्यहि प्लेटफर्मको प्रयोग गरेर सजिलैसँगै विदेशी मुद्रा सटहीको माग गर्न पाउने बैंकले जनाएको छ ।

यसरी माग गरिएको विदेशी मुद्रा नगद अथवा कार्डका साथै बैंकले तोकेका शाखामध्ये आफूलाई सहज हुने स्थानबाट सजिलै संकलन गर्न सकिने भएकोले ग्राहकको समय बचत हुने विश्वास बैंकले गरेको छ ।

बैंकले देशभर १ सय ७६ शाखा, १ सय १ शाखारहित सेवा, १ सय ९६ एटीएम तथा १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १०:५५ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...