back
CTIZAN AD

राजधानीका ट्राफिक बत्ती, छ तर कहीँ पनि बल्दैन !

वि.सं.२०७६ पुस १३ आइतवार

711 

shares

१३ पुस, काठमाडौँ । काठमाडौं उपत्यकामा १३८ ठाउँमा ट्राफिक बत्ती आवश्यक भए पनि अहिले यसअघि प्रयोगमा आएका पनि बल्न छाडेका छन् । सवारी व्यवस्थापनमा मुख्य भूमिका खेल्ने ट्राफिक बत्ती नबल्दा ट्राफिक प्रहरी हातको इसारामा काम गर्न बाध्य छन् । सरोकारवाला निकाय भने एकअर्कालाई देखाएर पन्छन् ।

काठमाडौं उपत्यकामा दैनिक १३\१४ लाख सवारी साधन चल्छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिनुका साथै पैदल यात्रु र सवारी चालकले अनावश्यक हैरानी खेप्नुपरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बत्ती नै बल्न छाडेको जनाएको छ । सम्बन्धित स्टेक होल्डरलाई पटकपटक बत्ती व्यवस्थापन गर्न अनुरोध गर्दा पनि बेवास्ता भएको महाशाखा बताउँछ ।

काठमाडौं महानगरपालिकाले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताएको छ । ‘हामीले बनाउन अनुरोध गरेका हौं, विभागले बनाउँछौं, बत्ती हाल्छौं भन्छ तर काम भएको छैन,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस १३ आइतवार ०८:२० मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...