back
CTIZAN AD

नेपाली रत्न तथा आभूषणलाई विश्वबजारमा पु¥याउन मेला सुरु हुँदै

वि.सं.२०७६ पुस १५ मंगलवार

696 

shares

१५ पुस, काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घले नेपाली गरगहनालाई विश्वबजारमा प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २५ देखि २७ गतेसम्म राजधानीमा तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गर्ने भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त महोत्सवमा नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिने सङ्घका अध्यक्ष जोत्स्ना श्रेष्ठले बताए ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर उहाँले रत्न तथा आभूषण व्यवसायीहरुबीच ऐक्यबद्धता स्थापित गराई व्यवसाय सञ्चालनका साथै रोजगारीका अवसर सिर्जना र राजश्व योगदानमा सङ्घले सघाइरहेको जानकारी दिए ।

मेलामा देशका ४० वटा कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गर्ने जानकारी दिँदै उनले १० हजारभन्दा बढीले त्यसको अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

वि.सं.२०७६ पुस १५ मंगलवार १६:२६ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...