back
CTIZAN AD

मन्त्रीलाई नै ‘तिम्रो हैसियत राम्रोसँग थाहा छ’ भन्दै सहसचिव जंगिएपछि…

वि.सं.२०७६ पुस १६ बुधवार

798 

shares

१६ पुष, काठमाण्डौं । ‘मन्त्री भए भन्दैमा आफ्नौ हैसियत बिर्सने ?, जे मन लाग्यो त्यहि भन्ने ?’

यसो भन्दै हाकिम जंगिदा शान्तिपुर्वक सम्झाउने प्रयास भयो, मन्त्रीसँग बोल्दा हैसियत त तपाई बिर्सदै हुनुहुन्छ !’ तर, जवाफ आयो, ‘तिम्रो हैसियतके हो भन्ने मलाई राम्रोसँग थाहा छ ! के गर्नुपर्छ मैले पनि जान्याछु ।’

बर्हिगमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर गतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ ।

रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात सम्हाल्न आएका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएको बुधबारको जनआस्था साप्ताहिकमा समाचार छ ।

राजेश्वर रघुवीरका विश्वास पात्र उनलाई विस्थापित गरेर गएका नेम्वाङले रघुवीरको डिजाइनमा असहयोग गरेको आरोप लगाएका थिए । वसन्तले प्रशासन महाशाखा प्रमुख समेत रहेका राजेश्वरसँग असहयोग गर्नुको कारण सोधेपछि हो, मुखमुखै लागेको ।

वि.सं.२०७६ पुस १६ बुधवार १२:२९ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...