back
CTIZAN AD

नारायणकाजी पनि राष्ट्रियसभामा लड्ने, नेकपाले छान्यो १६ उम्मेदवार

वि.सं.२०७६ पुस १८ शुक्रवार

828 

shares

१८ पुष, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित १६ जनालाई राष्ट्रियसभाको उम्मेदवार छनौट गर्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान ९ बजेदेखि चालु बैठकले प्रदेश १ बाट इन्दु गौतम, गोपि अछामी र देवेन्द्र दाहाल, प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गंगा बेलबासे र वेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, प्रदेश ५ बाट बिमला घिमीरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई, कर्णाली प्रदेशबाट माया प्रसाद शर्मा, सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर तथा शारदा भट्टलाई उम्मेदवार घोषणा गरेको छ ।

माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार छान्न कांग्रेसले पनि बैठक चलाइरहेको छ ।

वि.सं.२०७६ पुस १८ शुक्रवार १२:२२ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...