back
CTIZAN AD

यस्तो छ आजको तरकारीको बजार मूल्य हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस २० आइतवार

891 

shares

२० पुष, काठमाण्डौं । आजको बजारमा तरकारीको मूल्य यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको खुद्रा मूल्य १६५ देखि १७० रुपैयाँ सम्म रहेको छ ।

भारतीय प्याजको तुलनामा चाइनिज प्याजको भाउ घटिरहेको छ । आजको बजारमा चाइनिज प्याजको थोक मूल्य १३५ देखि १४० रुपैयाँ केजीमा विक्रि भइरहेको छ ।

कति छ त अन्य तरकारीको थोक तथा खुद्रा मूल्य ?

दैनिक थोक मूल्य विवरण
पौष  २०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८५ ९० ८८
ठूलो गोलभेडा(भारतीय) केजी ८५ ९० ८८
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ४५ ५० ४८
गोलभेडा सानो(तराई) के जी ४५ ५० ४८
अालु रातो के.जी. ४८ ५० ४९
आलु रातो(भारतीय) के जी ४० ४५ ४२
प्याज सुकेको भारतीय के.जी. १३५ १४० १३८
सुकेको प्याज चाइनिज केजी १०० ११० १०५
गाजर(लोकल) के.जी. ६० ६५ ६२
गाजर(तराई) केजी ५५ ६० ५८
बन्दा(लोकल) के.जी. ४० ४५ ४२
बन्दा(तराई) केजी ४० ४५ ४२
बन्दा(नरिवल) केजी ४० ४५ ४२
काउली स्थानिय के.जी. ६५ ७० ६८
स्थानीय काउली(ज्यापु) केजी ८० ९० ८५
काउली तरार्इ के.जी. ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. २५ ३० २८
सेतो मूला(हाइब्रीड) केजी २५ ३० २८
भन्टा लाम्चो के.जी. ६५ ७० ६८
भन्टा डल्लो के.जी. ६५ ७० ६८
बोडी(तने) के.जी. ७५ ८० ७८
मकै बोडी केजी ७५ ८० ७८
मटरकोशा के.जी. ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ७५ ८० ७८
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. २५ ३० २८
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ७५ ८० ७८
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १७० १८० १७५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १३० १४० १३५
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
ब्रोकाउली के.जी. ६५ ७० ६८
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २८० २९० २८५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ६० ६५ ६२
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ११० १२० ११५
लसुन सुकेको चाइनिज के.जी. २१० २२० २१५
लसुन सुकेको नेपाली के.जी. २१० २२० २१५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २१० २१५ २१३
ताजा माछा(म‌ंुगरी) के जी २४० २५० २४५

 

दैनिक खुद्रा मूल्य विवरण
पौष  २०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. १०० ११० १०५
ठूलो गोलभेडा(भारतीय) केजी १०० ११० १०५
गोलभेडा सानो के.जी. ७० ८० ७५
गोलभेडा सानो(टनेल) के जी ७० ८० ७५
गोलभेडा सानो(भारतीय) के जी ७० ८० ७५
गोलभेडा सानो(तराई) के जी ८० ९० ८५
अालु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ६० ७० ६५
प्याज सुकेको भारतीय के.जी. १६० १७० १६५
सुकेको प्याज चाइनिज केजी १३० १४० १३५
गाजर(लोकल) के.जी. ८० ९० ८५
गाजर(तराई) केजी ७० ८० ७५
बन्दा(लोकल) के.जी. ६० ७० ६५
बन्दा(तराई) केजी ६० ७० ६५
बन्दा(नरिवल) केजी ६० ७० ६५
काउली स्थानिय के.जी. ९० १०० ९५
स्थानीय काउली(ज्यापु) केजी १०० ११० १०५
काउली तरार्इ के.जी. ८० ९० ८५
मूला सेतो(लोकल) के.जी. ४० ५० ४५
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ९० १०० ९५
भन्टा डल्लो के.जी. ९० १०० ९५
बोडी(तने) के.जी. १०० ११० १०५
मकै बोडी केजी ९० १०० ९५
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी(लोकल) के.जी. १३० १४० १३५
घिउ सिमी(हाइब्रीड) केजी १३० १४० १३५
घिउ सिमी(राजमा) केजी १२० १३० १२५
टाटे सिमी के.जी. १०० ११० १०५
तितो करेला के.जी. १४० १५० १४५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. १०० ११० १०५
सखरखण्ड के.जी. ८० ९० ८५
बरेला के.जी. १०० ११० १०५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ७० ८० ७५
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. १९० २०० १९५
तरुल के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. १५० १६० १५५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३१० ३२० ३१५
पार्सले के.जी. ३१० ३२० ३१५
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३१० ३२० ३१५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १३० १४० १३५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १३० १४० १३५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४१० ४२० ४१५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १४० १५० १४५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

कति छ त आजको बजारमा तरकारीको मूल्य ? हेर्नुहोस् पूर्ण विवरण

 

वि.सं.२०७६ पुस २० आइतवार ०८:०६ मा प्रकाशित

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय...

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...