२१ पुष, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज पुष २१ (जनवरी ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ १८ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ ८७ पैसा र बिक्रिदर १२८ रुपैयाँ ५४ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४९ रुपैया ९६ पैसा रहेको छ भने विक्रिदर १५० रुपैयाँ ७४ पैसा रहेको छ ।
हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?
| Rate Request | archives… | |
| Exchange Rate for 06 January 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
वि.सं.२०७६ पुस २१ सोमवार ०८:४० मा प्रकाशित