back
CTIZAN AD

कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ माघ ९ बिहीवार

720 

shares

९ माघ, काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा रहेको यूरो किट्सले विभिन्न पदको लागी दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

हात्तीगौडा तथा सामाखुसी स्थित उक्त किट्सले कोर्डिनेटर, अकाउटेन्ट, ग्रेड टिचर्स प्ले ग्रुप र नर्सरीको लागी, साथै ग्रेड टिचर्स एल.के.जी, यू.के.जी को लागि र किचन सूपरभाइजरमा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त यूरो किट्सका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित उक्त कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।
विस्तृत जानकारीका लागी ईमेलः मा मेल गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ माघ ९ बिहीवार १०:२९ मा प्रकाशित