back
CTIZAN AD

सदाको लागि धर्ती छोडे हास्य कलाकार आर पी भट्टराई उर्फ ‘लाजालाम’ले

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

1.1K 

shares

rp-lajaram

२४ मंसिर, काठमाण्डौं । नेपाल टेलिभिजनबाट प्रसारित हुने टेलीचलचित्र तितोसत्यका कलाकार आर पी भट्टराई उर्फ ‘लाजाराम’ को निधन भएको छ ।

शुक्रबार विहान सुतिरहेको ठाउँमा उनी मृत अवस्थामा भेटिएका हुन् । उनी विहिबार विराटनगरस्थित फूपुको घरमा गएका थिए । विहिबार साँझ खाना खाएर सुतेका र लाजाराम बिहान अवेर सम्म पनि नउठेपछि फूपु बोलाउन जाँँदा उनले लाजारामलाई मृत अवस्थामा भेटेको बताइएको छ ।

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०६:३७ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...