back
CTIZAN AD

लोकसेवा आयोगको अत्यन्त जरुरी सूचना

वि.सं.२०७६ माघ १३ सोमवार

960 

shares

१३ माघ, काठमाडौँ । लोकसेवा आयोगले आइतबार एक सूचना प्रकाशित गरेको छ ।

आयोगले सूचना प्रकाशित गर्दै ०७६ मसिंर २५ गतेको सूचनाबमोजिम विज्ञापन भएको रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको माघ २५ गते हुने पथम चरणको लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुले प्रवेशपत्रसहित नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा अन्य आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य साथमा लिई मात्र परीक्षामा सहभागी हुन आउन यो सूचना प्रकाशित गरिएको हो ।

विस्तृत जानकारीका लागि :

वि.सं.२०७६ माघ १३ सोमवार १०:३३ मा प्रकाशित

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...