back
CTIZAN AD

सिटिइभिटीद्वारा निःशुल्क ३ महिने तालिमका लागि आह्वान

वि.सं.२०७६ माघ १५ बुधवार

900 

shares

१५ माघ, काठमाडौँ । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान(सिटिइभिटी)ले विभिन्न विषयमा दिने ३ महिने तालिमका लागि निवेदन आह्वान गरेको छ ।

सिटिइभिटीले अटोमेकानिकल, मोटरसाइकल मर्मत, इलेक्ट्रिकल र केश श्रृंगार (ब्युटिसियन) विषयमा दिइने ३ महिने तालिमका लागि निवेदनका लागि सूचनामार्फत जानकारी गराएको छ ।

इच्छुक व्यक्तिहरुले आजको मितिबाट २१ दिनभित्र आवेदन फाराम भर्नुपर्दछ । तालिम निःशुल्क हुनुका साथै तालिम सामग्री समेत प्रतिष्ठानले नै उपलब्ध गराउने सूचनामा उल्लेख छ । आवेदनका आधारमा अन्तर्वार्ता हुने र फागुन २० गतेदेखि तालिम सुरु हुने जनाइएको छ ।

वि.सं.२०७६ माघ १५ बुधवार २१:५७ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...