back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७६ माघ १९ आइतवार

966 

shares

१७ माघ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १९ गते (फेब्रअरी २) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र विक्रिदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रिदर १२६ रुपैयाँ २३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ३२ पैसा र विक्रिदर १५० रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैया ३५ पैसा र विक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३१ रुपैया २७ पैसा र विक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३०१ रुपैया ९९ पैसा र विक्रिदर ३०३ रुपैयाँ ५९ पैसा रहेको छ ।

कुवेती डिनार १ को खरिददर ३७४ रुपैया ७० पैसा र विक्रिदर ३७६ रुपैयाँ ६७ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ७८ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।

 

Rate Request     archives…
Exchange Rate for 02 February 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.85
114.45
  European Euro
1
125.57
126.23
  UK Pound Sterling
1
149.32
150.11
 Swiss Franc
1
117.45
118.06
  Australian Dollar
1
76.20
76.60
 Canadian Dollar
1
86.02
86.47
  Singapore Dollar
1
83.36
83.80
 Japanese Yen
10
10.45
10.51
 Chinese Yuan
1
16.41
16.50
  Saudi Arabian Riyal
1
30.35
30.51
  Qatari Riyal
1
31.27
31.43
  Thai Baht
1
3.65
3.67
  UAE Dirham
1
31.00
31.16
  Malaysian Ringgit
1
27.78
27.93
  South Korean Won
100
9.53
9.58
 Swedish Kroner
1
11.76
11.82
  Danish Kroner
1
16.80
16.89
  Hong Kong Dollar
1
14.66
14.73
  Kuwaity Dinar
1
374.70
376.67
  Bahrain Dinar
1
301.99
303.59

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ माघ १९ आइतवार ०८:५२ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...