back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ माघ १७ शुक्रवार

912 

shares

१७ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज माघ १७ गते (जनवरी ३१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ०८ पैसा र विक्रिदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ७२ पैसा र बिक्रिदर १२६ रुपैयाँ ३८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ६१ पैसा र विक्रिदर १४९ रुपैयाँ ३९ पैसा रहेको छ ।

हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

Rate Request     archives…
Exchange Rate for 31 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
114.08
114.68
  European Euro
1
125.72
126.38
  UK Pound Sterling
1
148.61
149.39
 Swiss Franc
1
117.54
118.15
  Australian Dollar
1
76.75
77.15
 Canadian Dollar
1
86.29
86.75
  Singapore Dollar
1
83.73
84.17
 Japanese Yen
10
10.48
10.53
 Chinese Yuan
1
16.45
16.53
  Saudi Arabian Riyal
1
30.41
30.57
  Qatari Riyal
1
31.33
31.50
  Thai Baht
1
3.66
3.68
  UAE Dirham
1
31.06
31.22
  Malaysian Ringgit
1
27.91
28.05
  South Korean Won
100
9.58
9.64
 Swedish Kroner
1
11.83
11.89
  Danish Kroner
1
16.82
16.91
  Hong Kong Dollar
1
14.69
14.76
  Kuwaity Dinar
1
375.26
377.24
  Bahrain Dinar
1
302.60
304.19

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७६ माघ १७ शुक्रवार ०७:४० मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...