२३ माघ, काठमाडौँ । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको छ ।
राष्ट्रिय सर्तकता केन्द्रले आर्थिक वर्ष २०७४ ७५ मा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाहीका लागि अख्तियारसमक्ष सिफारिस गरेको थियो ।
सोहीबमोजिम सम्पत्ति विवरण नबुझाउने विभिन्न सरकारी कार्यलयका १७ हजार १२७ जना कर्मचारीलाई अख्तियारले कारबाही गरेको छ । बिहीबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ माघ २३ बिहीवार ०८:२३ मा प्रकाशित






























