back
CTIZAN AD

आईपीएल सुरुहुनु अघिनै राजस्थान रोयल्सका यी दिग्गज खेलाडी आईपीएलबाट बाहिरीएका छन

वि.सं.२०७६ माघ २४ शुक्रवार

708 

shares

२४ माघ, काठमाडौँ । आईपीएल सुरुहुनु आगाडिनै राजस्थान रोएल्सलाई ठूलो झ्ड्का लाागेको छ । इंल्याण्डका फास्ट बलर जोफ्रा आर्चर चोटका कारण २०२० को आईपीएलबाट बाहिरीएका छन ।

राजिस्थान रोयल्समा आवद्ध रहेका जेफ्रा आर्चर इंल्याण्ड र साउथ आफ्रीका बिचको पहिलो टेस्ट खेल्ने क्रममा चोटिल हुन पुगेका थिए । पहिलो टेस्ट खेल्ने क्रमाम उनलाई दाहिने कुहिनेमा चोट लागेको थियो ।

चोटका कारणले नै गर्दा उनले साउथ अफ्रीका विरुद्धको बाँकी टेस्ट श्रृखला र ODI श्रृखलाबाट बाहिरीनुपरेको थियो ।

उनले अहिलेसम्म आईपीएलमा २१ खेल खेल्दैँ २६ विकेट लिएका छन ।

राजस्थान रोयल्सले उनको स्थानमा कस्ले खेल्ने छन भनेर कुनै पनि नाम भने सार्वजानिक गरेको छैन ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १३:४३ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...