back
CTIZAN AD

बमजन फेला नपरेपछि सहयोगी ‘तोपचेन’ पक्राउ

वि.सं.२०७६ माघ २४ शुक्रवार

777 

shares

२४ माघ, काठमाडौं । रामबहादुर बम्जनलाई पक्राउ गर्न गएको प्रहरीले उनका सहयोगी ‘तोपचेन’ नामले चिनिने ज्ञानकुमार भोमजनलाई नियन्त्रणमा लिएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बमजन भने फरार भएका छन् ।

सिन्धुली जिल्ला अदालतबाट बिहीवारै बमजन पक्राउको अनुमति लिइएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधका आधारमा शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सिन्धुलीस्थित बमजनको आश्रममा सर्च अपरेशन चलाएको थियो ।

खोजीका क्रममा बमजन फेला नपरेपछि आश्रममा ज्ञानकुमार भोमजनलाई बोलाएर ल्याइएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । बम्जनमाथि व्यक्ति बेपत्ता पारेको, महिला अनुयायीमाथि जबरजस्ती करणी गरेकोलगायत आरोप छन् ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १३:४७ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...