back
CTIZAN AD

कानुन व्यवसायी परिषद्को पार्षद निर्वाचन शनिबार, तपाईको मतदान केन्द्र कुन बुथमा ?

वि.सं.२०७६ माघ २४ शुक्रवार

927 

shares

नेपाल कानुन व्यवसायी परिषद्को बाग्मती प्रदेश पार्षद पदको निर्वाचन भोलि (शनिबार) हुन गैरहेको छ । निर्वाचन बिहान १० बजेबाट बेलुकी ४ बजेसम्म चल्नेछ ।

परिषदको बाग्मती प्रदेश पार्षद एउटा पदका लागि बृहत् प्रगतिशील पेशागत तथा समावेसी समूहको तर्फका उम्मेदवार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन् । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली निरन्तर वकालत पेशामा लागेका कानून व्यवसायीबीच सुपरिचित व्यक्तित्व मानिन्छन् ।

सर्वोच्च अदालत प्रङ्गडमा हुने बाग्मती प्रदेशको निर्वाचनमा ८ मतदान केन्द्र बनाइएको छ । सर्वोच्च वारका सबै पार्षद्ले मतदान केन्द्र (क-१)मा मतदान गर्ने व्यवस्था मिलाईएको छ ।

त्यसैगरी भक्तपूर, ललितपूर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका वार पार्षदले मतदान केन्द्र (क-२)मा मतदान गर्ने व्यवस्था मिलाईएको छ ।
हेर्नुहोस् कस्को मतदान केन्द्र कहाँ

 

वि.सं.२०७६ माघ २४ शुक्रवार १७:०५ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...