back
CTIZAN AD

रुघाखोकीका कारण एकै गाउँका ३६५ बिरामी, स्वास्थ्य चौकीमा औषधि छैन

वि.सं.२०७६ माघ २५ शनिवार

693 

shares

२६ माघ, काठमाण्डौं । भारी हिमपातले चिसो अत्यधिक बढेपछि सिमकोट गाउापलिका ८ स्याडामा बिरामी पर्नेको संख्या ३६५ जना पुगेको छ । मौसमी रुघाखोकीले एकै गाउँमा यतिधेरै एकैपटक बिरामी परे पनि स्थानीय स्वास्थ्य चौकिमा औषधि छैन ।

बिरामी मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको स्याडा चौकीका सिनियर अहेव अर्जुन कार्र्कीले बताए । ‘जटिल अवस्थाका बिरामीलाई जिल्ला अस्पताल पठाइएको छ । न औषधि छ, न प्रयाप्त स्वास्थ्यकर्मी,’ कार्कीले भने, ‘ गाउँपलिकाले दिएको औषधि दुई महिनाअघि सकिएपछि बिरामीलाई नै किन्न जाउ भन्नु परेको छ ।’ तीनजना स्वास्थ्यकर्मीको भरमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको पनि उनले बताएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।
हुम्लामा यसपटक दुई दशकयताकै भारी हिमपात भएको छ । पहिले परेको हिँउ नपग्लिँदै फेरि हिमपात हुन थालेकोले जिल्लाभरी अत्यधिक चिसो बढेको हो ।

वि.सं.२०७६ माघ २५ शनिवार ०८:२७ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...