२६ माघ, काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि. प्रधान कार्यालयले योग्यताक्रम प्रकाशन सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
यस कार्यालयले विज्ञापन नं (खुला, तथा समावेशी) बाट पदपूर्ति गर्नका लागि विभिन्न पदहरुमा लोक सेवा आयोगबाट लिखित परीक्षा, कम्पनीको पदपूर्ति समितिबाट लिइएको कप्युटर प्रयोगात्मक परीक्षा तथा अन्र्वार्तामा सम्मिलित उम्मेदवारहरुमध्ये प्राप्त गरेको लिखित , प्रयोगात्मक र अन्तर्वार्ता समेतको प्राप्ताङक अनुसार कायम भएको योग्यताक्रम सहितको सिफारिस गरिएको सूचना प्रकाशित गरिएको हो ।
सिफारिस भएको उम्मेद्वारहरुले सिफारिस भएको मितिले तीस दिनभित्र कम्पनीको प्रधान कार्यालय, रामशाहपथ, काठमाडौँमा सम्पर्क राख्न पनि सूचनामा भनिएको छ ।
विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ माघ २६ आइतवार ०९:१८ मा प्रकाशित






























