back
CTIZAN AD

कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७६ फागुन १ बिहीवार

1.1K 

shares

१ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज माघ १ गते (फेब्रअरी १३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८४ पैसा र विक्रिदर ११४ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२४ रुपैयाँ २६ पैसा र बिक्रिदर १२४ रुपैयाँ ९१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ८० पैसा र विक्रिदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैया २७ पैसा र विक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैया ३५ पैसा र विक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३०१ रुपैया ९१ पैसा र विक्रिदर ३०३ रुपैयाँ ५० पैसा रहेको छ ।

कुवेती डिनार १ को खरिददर ३७३ रुपैया ५४ पैसा र विक्रिदर ३७५ रुपैयाँ ५१ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ५३ पैसा र विक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ ?

Rate Request     archives…
Exchange Rate for 13 February 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.84
114.44
  European Euro
1
124.26
124.91
  UK Pound Sterling
1
147.80
148.58
 Swiss Franc
1
116.79
117.41
  Australian Dollar
1
76.78
77.19
 Canadian Dollar
1
85.79
86.24
  Singapore Dollar
1
82.12
82.55
 Japanese Yen
10
10.35
10.40
 Chinese Yuan
1
16.33
16.42
  Saudi Arabian Riyal
1
30.35
30.51
  Qatari Riyal
1
31.27
31.43
  Thai Baht
1
3.65
3.67
  UAE Dirham
1
30.99
31.15
  Malaysian Ringgit
1
27.53
27.67
  South Korean Won
100
9.65
9.70
 Swedish Kroner
1
11.83
11.89
  Danish Kroner
1
16.63
16.72
  Hong Kong Dollar
1
14.65
14.73
  Kuwaity Dinar
1
373.54
375.51
  Bahrain Dinar
1
301.91
303.50

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७६ फागुन १ बिहीवार ०८:२३ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...