शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षा सम्बन्धी गतिविधि जारी गरेको छ ।
१ फागुन, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्रले (कक्षा ८) सम्बन्धी सबै नगरपालिका, गाउँपालिका, सबै प्रकारका र तहका विद्यालयअरुका लागि ‘एकिकृत विद्यालय शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई अध्यावधिक गर्न लगाई फागुन १० गतेभित्रमा शिक्षा मानव तथा स्रोत विकास केन्द्रमा सम्बन्धित पालिकाको सहयोगमा विद्यालयले आफ्नो User Account बाट Upload गर्ने गराउने सम्बन्धमा सूचना प्रकाशित गरेको हो ।
विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ फागुन १ बिहीवार ०९:३२ मा प्रकाशित






























