back
CTIZAN AD

त्रिविद्वारा सूचना प्रकाशित

वि.सं.२०७६ फागुन १ बिहीवार

1.1K 

shares

१ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङकाय ,जन प्रशासन केन्द्रीय विभाग बल्खुले एक सूचना प्रकाशित गरेको छ ।

त्रिविले बुधबार स्नातकोत्तर तह जनप्रशासन (एमपिए) द्वितीय वर्षको परीक्षा २०७६ सालमा सम्मिलित विद्याथीहरुले फिल्ड रिपोर्ट बुझाउनुपर्ने भएकोले निम्न मिति र स्थानमा उक्त फिल्ड रिपोर्ट तथा प्रपोजल लेखन अभिमुखिकरण कार्यक्रम राखिएकाले सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ फागुन १ बिहीवार १०:५० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...