back
CTIZAN AD

विजय लामा चीन जान मानेनन्

वि.सं.२०७६ फागुन २ शुक्रवार

756 

shares

२ फागुन, काठमाडौं । नेपाल एयरलाइन्सका पाइलट विजय लामाले चीन जान अस्वीकार गरेका छन् । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान लामाले अस्वीकार गरेका हुन् ।

लामाले चीन उडानमा अस्वीकार गरेपछि उनको सट्टा पाकिस्तानी पाइलट नै जाने भएका छन् । यसअघि पाकिस्तानी आइपी पाइलट यावर कमलको नेतृत्व पाइलट लामा पनि रहने निर्णय नेपाल एयरलाइन्सले गरेको थियो ।

पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको जहाज शनिवार चीन जाँदैछ। टोलीमा क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली हुनेछन् । र जहाजको चालक दलका कोपाइलट भने नेपाली रहनेछन् ।

शनिबार राती विमानस्थल झण्डै १२ घण्टा अवरुद्ध हुनेछ । यस्तै एक सय ८० जना नेपालीलाई चीनबाट ल्याउने विमानलाई कम्तीमा ४८ घण्टा विश्राम दिइने छ । रोगका जीवाणु हुन सक्ने भएकाले तिनलाई निस्तेज पार्न त्यो विमान कम्तीमा पनि ४८ घण्टा व्यवसायिक उडानमा जाने छैन ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १४:०० मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...