back

गजल

वि.सं.२०७६ फागुन १० शनिवार

162 

shares
NTC AD
Global IME AD

म कति इमान्दार तिम्रो लाली चोरिन ।
बार-बार भेट भयो कुनैपाली चोरिन ।

सर्वस्व तिमीले सुम्पेकै हो बिस्वास गरेर
दिल दिमाग सुन्दर मुहार काली चोरिन ।

हरेक सेयरहरु बुलन्द थिए सुनि बस्यौ
तिम्रो हाँसो न हत्केलाको ताली चोरिन ।

तिम्रा बगैंचाका फूलहरू कति ढकमक्क
मेरा पनि हुन्थे तर तिम्रो माली चोरिन ।

रिसाएर आँखा तर्दै खै के–के भन्दै रह्यौ
तिम्रो मुखबाट निस्किने ति गाली चोरिन ।

वि.सं.२०७६ फागुन १० शनिवार ०९:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...