११ फागुन, काठमााडौँ त्रिभुवन विश्वविद्यालय , विज्ञान तथा प्रविधि अध्ययन संस्थान वातावरण विज्ञान केन्द्रीय विभाग कीर्तिपुर नयाँ भर्ना सम्बन्धी सुचना प्रकाशित गरेको छ ।
त्रिविले बिहानी सत्रमा M.Sc,in Environmental Health in Disaster विषयको नयाँ भर्ना सम्बन्धी यो सूचना प्रकाशित गरिएको हो । आवेदन फाराम बुझाउने अन्तिम समय फागुन १५ गते सम्म रहेको सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार १४:१४ मा प्रकाशित






























