back
CTIZAN AD

जनकपुर पुगेर प्रचण्डले गरे प्रदेश-२ मा सरकार परिवर्तन हुने संकेत

वि.सं.२०७६ फागुन ११ आइतवार

786 

shares

११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा सरकार परिवर्तन हुनसक्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)सँग वार्ता भैरहेको र कुरा मिले लगत्तै प्रदेश २ मा सरकार परिवर्तन हुने उनले बताए ।

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको आइतबार उद्घाटन समारोहमा पुगेका प्रचण्डले यस्तो संकेत गरेका हुन्। ‘राजपा नेपालसँग आन्तरिक गृहकार्य भइरहेकाले कुरा सम्पन्न भएलगत्तै प्रदेशमा सरकार फेरिन्छ’, प्रचण्डले भने। लामो धार्मिक यात्राको रुपमासमेत परिचित यस परिक्रमामा सहभागी हुने अवसर पाउँदा खुसी लागेको प्रचण्डले बताए।

मिथिला मध्यमा परिक्रमाको आरम्भमा ‘प्रचण्ड’ सहभागी भएका हुन्। रातो कुर्ता, पैजामा र रमरम्मा गम्छामा सजिएर परिक्रमा डोला उठाउन प्रचण्ड बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका थिए।

वि.सं.२०७६ फागुन ११ आइतवार १५:१८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...