back
CTIZAN AD

आज लोकसेवा आयोगद्वारा प्रकाशित नतिजाहरु

वि.सं.२०७६ फागुन १३ मंगलवार

1.1K 

shares

१३ फागुन, काठमाडौँ । लोकसेवा आयोग, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सूचना तथा नतिजा प्रकाशित गरेको छ ।

आयोगले मंगलबार विभिन्न सूचनाहरु ता स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
स्थानीय तहका निम्न विज्ञापन नम्बर, सेवा , समूह, उपसमूह, श्रेणी तह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका रोल नं तथा नाम थर भएका उम्मेदवारहरुलाई निम्न मिति , समय र स्थानमा हुने सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट गर्ने निर्णय भएको हुँदा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको जनाइएको छ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०८:१० मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...