back
CTIZAN AD

सावधानी अपनाउन भन्दै नेपाली दूतावास जापानले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७६ फागुन १५ बिहीवार

849 

shares

१५ फागुन, जापान । नेपाली दूतावास जापानले जापानवासी नेपालीलाई सावधान रहन भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

चीन हुँदै संसारका ४० भन्दा बढी देशमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण जापानमा समेत देखिएकोले संक्रमणबाट टाढा रहन र आफै पनि सावधानी अपनाउन दूतावासले अनुरोध गरेको हो ।

दूतावासले यसको संक्रमणबाट बच्नका लागि संक्रमितको सम्पर्कमा नआउने, भाइरस प्रभावित क्षेत्र÷देशको यात्रा नगर्ने र ती क्षेत्र÷ देशको यात्रा गरेका व्यक्तिसँग सम्पर्क गर्दा सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

त्यस्तै यथाशक्य सार्वजनिक यातायातको प्रयोग नगर्ने ।

भेटघाट, भेला, जमघट, बैठक जस्ता कार्यक्रम नगर्ने ।

घरबाहिर निस्कदा माक्सको प्रयोग गर्ने र सावुन पानीले हात धुने, स्यानीटाइजरको प्रयोग गर्ने ।

जापान सरकारले जारी गर्ने निर्देशन तथा सूचनाहरुको जानकारी लिई रहने र सोहि बमोजिम साबधानी र सर्तकताका उपाय अपनाउने ।
यदि रुघाखोकी आदि जस्ता लक्षण देखिएमा यथाशक्य विद्यालय तथा अफिस नजाने ।

चार दिनसम्म लगातार ३७.५ डिग्री सेल्सिय भन्दा माथि शरीरको तापक्रम रहेमा तोकिएको मेडिकल सेन्टरमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार ०९:०४ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...