back
CTIZAN AD

हावाको बिजुलीले गाउँ नै झलमल्ल

वि.सं.२०७६ फागुन १८ आइतवार

768 

shares

१८ फागुन, काठमाडौँ । बुटवलका महेश रिजालले नेपालमै हावाबाट बिजुली निस्कन्छ भनेर पाल्पाको मित्यालमा पुगेपछि थाहा पाए ।

उनले आफ्नै आँखा अगाडि हावाबाट बिजुली उत्पादन भएको देखेर दंग परे उनी घुमफिरको क्रममा मित्याल रक्सेभञ्याङ पुगेका थिए हावा चलिरहेको थियो, दुई वटा पंखा तीव्र गतिमा घुमिरहेको थिए । त्यही हावा ऊर्जामा परिणत भएको छ र र बिजुलीले पाल्पाका पाँच गाउँ उज्यालो झल्लमल्ल पारेको छ ।

हावाबाट गाउँ नै उज्यालो भएपछि अहिले दैनिक सयौं पर्यटक बिजुली उत्पादन हेर्न जाने गरेका छन् । गाउँमा चहलपहल बढेको छ । सिंगो निस्दी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत छैन । गाउँ नै अन्धकार हुनबाट हावाबाट उत्पादित विद्युतले रोकेको छ । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ फागुन १८ आइतवार ०७:४५ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...