back
CTIZAN AD

खानेपानी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि जागिर खुल्यो

वि.सं.२०७६ फागुन १८ आइतवार

1.3K 

shares

१८ फागुन, काठमाडौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, प्रमुख खानेपानी अधिकृत छनोट सिफारिस समितिले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ ।

रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी खानेपानीले दरखास्त आह्वान गरेको हो ।

आइतबार प्रकाशित सूचनामा योग्य र इच्छुक नेपालीले २१ दिनभित्र दरखास्त पेश गर्न सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १२:१७ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...