back
CTIZAN AD

स्थिर रह्यो सुनको भाउ, आज प्रतितोला कति मा कारोबार हुँदै छ ?

वि.सं.२०७६ फागुन १९ सोमवार

900 

shares

१९ फागुन, काठमाडौँ । केहि समय देखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य आज सोमबार स्थिर रहेको छ ।

आइतबार छापावाला सुन ७८ रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि सोहि मूल्यमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनपनि आइतबारकै मूल्य ७७ हजार ७ सय मा कारोबार भइरहेको छ ।

सोमबारको बजारमा चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार ८ सय ६० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज सोमबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार १२:५७ मा प्रकाशित

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...