back
CTIZAN AD

एनएमबी बैंकले ल्यायो नयाँ घर कर्जा योजना, घर खोज्नु अघि नै ऋण स्वीकृत गरिने

वि.सं.२०७६ फागुन २१ बुधवार

795 

shares

काठमाडौं । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ नयाँ योजना ल्याएको छ । बैंकले घर बनाउन अथवा नयाँ घर किन्नका लागि ५ वर्षसम्म स्थीर व्याजदर सहित उक्त योजना प्रस्तुत गरेको हो ।

बैंकले यस योजनाको निश्चित व्याजदर ११ प्रतिशत तोकेको छ । जसको कर्जा अवधि अधिकतम २५ वर्ष रहेको कम्पनीले जनाएको छ ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तारचढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाब चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याइएको बैंकले जनाएको छ । घर खोज्नु अघि नै ऋण स्वीकृत गरिने पनि बैंकले जनाएको छ ।

यसअघि बैंकले ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घर कर्जा योजना ल्याएको थियो, जसको ब्याजदर १०.५ प्रतिशत तोकिएको थियो ।

वि.सं.२०७६ फागुन २१ बुधवार १३:४४ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...