back
CTIZAN AD

भुटानमा पनि भेटिए कोरोना संक्रमित, सीमा नाका बन्द

वि.सं.२०७६ फागुन २३ शुक्रवार

927 

shares

२३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण छिमेकी देश भुटानमा पनि देखा परेको छ। भुटान भ्रमणमा रहेका एक अमेरिकी नागरिकमा भाइरस संक्रमण पुष्टि भएको हो ।

भारत हुँदै भुटान पुगेका ती ७६ वर्षीय अमेरिकी नागरिकमा शुक्रबार संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएलगत्तै भुटानले आजैबाट सीमा नाका बन्द गरेको छ। प्रधानमन्त्री कार्यालयले फेसबुकपेज मार्फत भुटानले कम्तिमा दुई हप्ताका लागि पर्यटकलाई स्वदेश प्रवेशमा रोक लगाउने निर्णय गरेको बताएको छ।

यसैगरी थिम्पु लगायत आसपासका विद्यालयहरू पनि शुक्रबारदेखि दुई साताका लागि बन्द गरिने बताइएको छ । कोरोना भाइरस संक्रमण हालसम्म विश्वभर ३,३८३ जनाले ज्यान गुमाइसकेका छन् । ९८,३८७ जनामा संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १५:२७ मा प्रकाशित

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...