back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति भारतले ग¥यो यस्ता राम्रा कामहरु

वि.सं.२०७६ फागुन २३ शुक्रवार

999 

shares

पाली जनसम्पर्क समिति भारतले ग¥यो यस्ता राम्रा कामहरुनेपाली जनसम्पर्क समिती भारतले भारतमा बस्ने नेपालीहरुका बर्तमान समस्याहरुको समाधान गर्ने कार्यमा प्राथमिकका साथ लागेको छ ।

समिति नेपालीहरूलाई लाभ पुर्याउने निम्ति कार्यमा प्राथमिकताका साथ लागि परेको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले बताए ।

यसबीच समितिले नेपाली नागरिकताको आधारमा भारातमा बैंक खाता खोल्न पाउने व्यवस्था मिलाउन बस्ता मिलाउन्न sbi bank india ,sbi bank nepal र दूतावाससँग बैठक सम्पन्न गरिसकेको छ । सहमतिको साथ भारतमा रहेका नेपालीहरुको सहजिकरणको लागि कार्य सुरु भएको बालकृष्ण पाण्डेले बताए । उनका अनुसार समितिको पहलमा पेन्सनधारी नेपालीहरुको लाइफ प्रमाण पत्र दिन भारत आउनु नपर्ने नेपालको SBI bank मार्फत हुने व्यवस्था गरिएको छ भने सबै खाले पेन्सन नेपालबाटै नेपालिहरुले पाउने व्यवस्था मिलाउने पहल भैरहेको छ ।

भारतबाट नेपालमा पैसा पठाउन ५० हजार सम्म २० रुपैया मात्र चार्ज लाग्ने व्यवस्था भएको छ। यी कार्यहरुको लागी १० दिन दिल्लीमा रहि नेपाल दूतावासमा नेपाली महामहिम राजदुत निलम्बन आचार्य , SBI BANK नेपालका MD अन्कुर भट्नागर C O सुभकान्त CBDO सि आर पन्त सहित १५ जनाको टिम ,भारतका बिभान्न सरकारी डिपार्टमेन्ट, sbi bankका उच्च अधिकारी र नेपाली जनसम्पर्क समितिका पदाधिकारी, समाजसेबि अन्य, विभिन्न संघसंगठनका पदाधिकारी तथा प्रतिनिधिहरुसँगको कार्यक्रम गरिसकिएको पनि पाण्डेले जानकारी दिए ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १५:०७ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...