back
CTIZAN AD

फेसबुक र गुगललद्धारा आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह

वि.सं.२०७६ फागुन २३ शुक्रवार

1.2K 

shares

२३ फागुन, काठमाण्डौं । चीनको वुहान शहरबाट सुरु भएर संसारका झण्डै ८० देशमा फैलिएको कोरोना भाइरस (कोभिड– १९ को) त्रास संसारभरी फैलिएको छ ।

कोरोनाको संभावित जोखिम र कोरोना संक्रमणबाट बच्नका लागि विभिन्न देशले आ–आफ्ना तरिकाले कोरोना विरुद्ध लड्नका लागि तयार भएका छन् ।

यसैक्रममा संसारकै सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुक र गुगल कम्पनीले आफ्ना कर्मचारीलाई विहिबार सन फ्रान्सिस्को र खाडी क्षेत्रका कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह गरेको छ । यी दुवै कम्पनीले आफ्ना कर्मचारीलाई कोरोना भाइरस संक्रमणको संभावित जोखिमबाट बचाउने उद्धेश्यले यस्तो आग्रह गरेको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयर्टसले जनाएको छ ।

फेसबुकले मध्यपूर्वका सबै देशमा रहेका कर्मचारी र आकस्मिक कर्मचारीले शुक्रबार देखि घरमै बसेर काम गर्न आग्रह गरेको फेसबुकका प्रवक्ता एंथोनी ह्यारिसनले बताए ।

त्यस्तै गुगलले पनि बे एरियाका कार्यालयमा रहेका कर्मचारीलाई अफिसको विकल्प घरमै काम गर्न आग्रह गरेको छ ।

रोयर्टसका अनुसार माइक्रोसफ्टले पनि आफ्ना दुई कर्मचारी कोभिड १९ बाट प्रभावित भएको जनाएको छ ।  स्मरणरहोस् ट्विटरले पनि यसअघि नै आफ्ना कर्मचारीलाई घरमै रहेर काम गर्न आग्रह गरिसकेको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १५:३१ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...