back
CTIZAN AD

बेनेलीले ल्यायो होली अफर, मौकाको फाइदा उठाउनुहोस्

वि.सं.२०७६ फागुन २३ शुक्रवार

2K 

shares

२२ फाल्गुन, काठमाडौँ । इटालियन ब्रान्डको बेनेली मोटरसाइकलले होली अफर ल्याएको छ ।

नेपालको लागि बेनेलीको अधिकारिक बिक्रेता के.टी.एम इन्टरन्यासनल ट्रेडिंग प्रालिले होलीका अवसरमा टिएनटी १३५ मोडलमा ३५ हजारसम्म छुट दिन लागेको छ । यस्तै २ वर्षसम्मको सर्भिसिङ्ग सुविधा, हेल्मेट निःशुल्क प्राप्त गर्न सक्ने छन् भने एक जना व्यक्तिले भाग्यशाली चिट्टामा हेल्मेटका साथै ग्लोब्स र ज्याकेट समेत पाउने कम्पनीले जनाएको छ ।

१९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । हो र कम्पनी ले ३ एस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गरौदै आइरहेको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न का लागि सिर्जना गरिएको हो जस्लाई, सबभन्दा बडी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।

बेनेलीको सात नयाँ मोडेलमा बाइकहरु उपलब्ध छन् जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पु¥याउने बताइएको छ । कम्पनिको अनुसार निम्न सबै मोडेलहरूमा दुई वर्ष ईन्जिन वारेण्टी रहेको छ ।

बेनीलीको सम्पर्क डिलर र एजेन्टबाट सुविधा लिन सकिने जनाइएको छ ।
टप गेअर इन्टरन्यासनल, भक्तपुर र बनेपा ९८४८९०३७८१४
एस् एन्ड एस् अटोमोबिल, दाङ ९८४०८२७२६३
पिनाकल मोटररद, चितवन ९८५५०४६८७६
युनिटी ट्रेडिंग, ग्वर्को पुल्चोक बुटवल र बिरगंज९८०११००२००
माया ट्रेद्सर्, बुटवल ९८१५४५१८८७
शिरिस एन्ड जनरल, सुर्खेत ९८५८०५२२४२
सितरम अटोमोबिल,जनकपुर ९८१३५९०१२५
शिवाञ्चइन्टरप्राइजेज, हेटौंडा ९८५१२७५६६४२
लामा ट्रेद्सर्, इटहरी ९८५२०४८०९८
मातृभूमीइन्टरप्राइजेज,दमक ९८५२६७०८७७
गरुद अटोमोबिलप्रालि,बिर्तमोड ९८५२६५०००५
एस् के अटो, नेपालगन्ज ९८६८९३७३७७
गर्स ट्रेडिंग कन्सन, धनगढी ९८०१२३०२५
के टी यम इन्टरन्यासनलप्रालि काठमाडौं ९८०१२३३०३०

वि.सं.२०७६ फागुन २३ शुक्रवार १५:३७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...